skip this
  • चितवन विशेष

    कानुनमन्त्रीकाे लागी चितवनका सांसद कृष्णभक्त पोखरेलकाे माग

  • सुसन पाैडेल,चितवन

    यतिबेलानेपाल बाट बङगालादेश अध्ययनका लागि गएका विधार्थी हरूमाथि विवादस्पद टिपणि गरेका कानुन मन्त्रिकाे राजिनामा सँगै   कानुन मै उच्च शिक्षा हासिल गरि अत्यन्त अनुभवी, एउटा उर्जाशिल, विशेष त नया संविधान निर्माण, संसदीय नियमावली निर्माण र फौजदारी कानुन निर्माण मा महत्वपुर्ण भुमिकामा रहनु हुने चितवन बाट निर्वाचित कृष्णभक्त पोखरेल नेपालको कानुनमन्त्री का लागि अति प्रवल सम्भावना रहेको विशेष स्रोत बाट जानकारी प्राप्त।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु