skip this
  • चितवन विशेष

    विप्लबकाे नाममा गैर विप्लबकाे चन्दा अातंक, विप्लब नेकपा चितवनकाे अापत्ती

  • भरतपुर,चितवन
    विप्लब निकट नेकपाकाे नाममा चितवनमा चन्दा असुल्ने काम भइरहेकाेमा नेकपा विप्लब का चितवन सेक्रेटरी धुर्व खड्काले  बताएका छन । सरकार सँग नजिक रहेका केही समुहले  विप्लबकाे नाममा चन्दा असुल्ने काम गरिरहेकाे जानकारीमा अाएकाेले त्यस्ता समुह लाइ यथासिघ्र कारबाही गरिने बताउनु भएकाे छ । सामाजिक सन्जालमा एक पाेस्ट मार्फत उनले यस्ताे खुलासा गरेका छन ।
    साथै विप्वब निकट युवा संगठन याेङ  रेड फोर्स चितवनले पनी त्यस्ता बदमासहरूकाे खोजी कार्य भइरहेकाे र नेकपाको नाम बदनाम गर्ने त्यस्ता समुहकाे पहिचान पश्चात  योङ्ग रेड फोर्स चितवनले कडा भन्दा कडा कार्वाही गर्ने योङ्ग रेड फोर्स चितवनका जिल्ला सचीव किरण सुनुवारले हामीलाइ बताएका छन ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु