skip this
  • फिचर

    तिलक श्रेष्ठको सुन्सान बगरमा सार्वजनिक

  • गायक तिलक श्रेष्ठको सुमधुर आवजमा रहेको गीत सुन्सान बगरमा सार्बजानिक भयको छ
    अमेरिका मा रहेर नेपाली संगीतिक क्षेत्र मा आफ्नो योग्दान पुराउदै आउनु भयका श्रेष्ठ अमेरिका मा नेपाली समुदाय माझ निकै नै लोक्प्रिय कलाकारको रुपम परिचित हुनुहुन्छ धड्कन बिना बाच भन्छौ को अपार सफलता पछी गायक श्रेष्ठ को सुमधुर आवज मा सुन्सान बगरमा सार्वजनिक भयको हो जस्मा आवज तिलक श्रेष्ठ को रहयको छ भने शब्द पासङ शेर्पा र संगीत हरी लम्साल को रहेको छ ।
    https://youtu.be/9VMy2gC7gDg

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु