skip this
  • चितवन विशेष

    शारदानगर १९ स्थित सहिद स्मारक कलेजमा वृक्ष राेपण

  • लियाे कल्ब अफ बालकुमारी,  चितवन ग्रीन लायन्स कल्ब र चितवन ग्रिन लायन्स क्लबकाे संयुक्त  रूपमा १११ वटा  विभिन्न थरीका विरूवाकाे शारदानगर १९ स्थित सहिद स्मारक कलेजमा वृक्ष राेपण गरेकाे छ । कार्यक्रमकाे अध्यक्षतामा सन्देश भन्डारी अध्यक्ष चितवन ग्रिन लायन्स क्लब, चन्दा सुवेदी लियाे कल्ब अफ बालकुमारी र  लियाे विज्ञान पाैडेल डिस्ट्रिक डाइरेक्टर ३२५  बि टु नेपाल रहेका थिए ।
    कार्यक्रमकाे तस्विरहरू

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु