skip this
  • चितवन विशेष

    NPI मा २५ मिनेट सम्म (CTEVT ) काे परिक्षा रोकियो

  • सुजन ढकाल

    CTEVT अन्तर्गत चलिरहेको परिक्षामा चितवनको भरतपुरमा रहेको नारायणी पोलिटेक्निक इन्स्टिच्युट(NPI)  मा आजको इलेक्ट्रिकल बिषयको परिक्षामा परीक्षार्थीले  २५  मिनेट सम्म पाएनन ।इलेक्ट्रिकल दोश्रो बर्ष दोश्रो खण्डको machine १ बिषयमा पुरानो पाठ्यक्रम अनुसारको प्रश्नपत्र परिक्षा केन्द्रमा नआइपुगेकोले समयमा नै नपाएका हुन्  । परिक्षाहलामा सबै परीक्षार्थीहरु नया पाठ्यक्रम अनुसारको प्रश्नपत्र बाडिएको थियो तर आंशिक परिक्षा दिने बिद्यार्थीहरुले आफुले पढे अनुसारको प्रश्नपत्र भए मात्र परिक्षाहलमा बस्ने कुरा बताएपछि  २५ मिनेट ढिला गरि प्रश्नपत्र फोटोकपी गरेर परिक्षा संचालन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु