skip this
  • फिचर

    बैध्य निकट विधार्थीकाे CTEVT लार्इ ३२ बुँदे माग पत्र यस्ताे छ, माग पुरा नगरे कडा हुने

  • बैध्य निकट विधार्थीकाे  ३२ बुँदे माग पत्र यस्ताे छ
    जनआन्दोलन र जनक्रान्तिको अग्र मोर्चामा रहि लड्दै आएको सर्वविदितै छ । आज देशमा प्रतिक्रान्ति भएको
    छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाका समस्याहरु विकराल बन्दै गएको छ । वैदेशिक हस्तक्षेप तीब्र रुपमा बढ्दै
    गएको छ । झनै शिक्षा, स्वास्थ्य जस्तो राज्यको संवेदनशिल क्षेत्रमा समस्याले सिमा नाघेको छ । शिक्षा तथा स्वास्थ्य
    क्षेत्र निजिकरण, व्यापारिकरण, दलालीकरण र माफियाकरणको जालोमा जेलिएको छ । शिक्षा, स्वास्थ्यलाई सेवा
    भन्दा पनि व्यापार र उद्योगमा परिणत गर्न राज्य आफै लागि परेको छ । राज्यलाई आवश्यक पर्ने दक्ष
    जनशक्ति उत्पादन गर्ने प्राविधिक क्षेत्र समेत शैक्षिक माफियाहरुको क्रिडास्थलको रुपमा परिणत भईरहेको
    छ । आर्थिक चलखेलका आधारमा सम्वन्धनहरु खरिद विक्रि गरेका छन् । तर हाम्रो संगठन अविचलित रुपमा
    निरन्तर शैक्षिक समस्याहरुको समाधान र शैक्षिक क्षेत्रको परिवर्तनको लागि जस्तो  सुकै जोखिम उठाउन पनि पछि
    नपर्ने संकल्प सहित निम्न मागहरु समेटिएको ३२ बुँदे  ज्ञापन पत्र पेश गरेकाे छ ।

    ज्ञापन पत्रकाे पुर्ण पाठ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु