skip this
  • चितवन विशेष

    चितवनमा बाघकाे अाक्रमण एककाे मृत्यु, स्थानियमा त्रास

  • भरतपुर २७,चितवन

    पर्साढापमा वाघ (चितुवा)अाएकाे खवरले स्थानिय व्यत्तिहरू त्रसित भएका छन ।  राष्ट्रिय निकुञ्जका सेना जवानहरू, मध्यवर्तीका प्रतिनिधिहरूवाट खाेजतलासमा सहयाेग गरेका छन । कहीकतै लुकेर वसेकाे हुन सक्ने सम्भावना भएकाेले स्थानिय नागरिकहरू हाेसियारी हुनकाे लागि प्रशासनले अाह्वान गरेकाे छ ।

    यसैगरी अाज विहान शुक्रनगर, सांगिला हाेटलकाे तल एक सुशीला डुम्रेकाे वाघले सम्पूर्ण शरीर खाएकाे दुःखद समाचार अाएकाे छ ।स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासीले जानकारी गराएका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु