skip this
  • नेपाल सेरोफेरो

    विप्लब निकट नेकपाका प्रवक्ता प्रकाण्ड गिरफतारकाे विराेधमा २९ गते नेपाल बन्द

  • काठमाडौँ :

    नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, प्रकाण्डलार्इ प्रहरी प्रशासनले गिरफतार गरेकाे छ । प्रवक्ता प्रकाणड गिरफतार  परेकाे कुरा  उक्त पार्टी निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय सद्दस्य विरेन्द्र बिकेले सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन् । प्रहरी प्रशासनले प्रवक्ता लार्इ वेपत्ता बनाएकाे पनि अाराेप लगाएका छन् ।  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, प्रकाण्डको डेरामा प्रहरीले छापा मारेको थियाे  आज अर्थात बुधबार बिहान ९ः३० मा काठमाडौँको सुकेधारा स्थित डेरामा प्रहरीले छापा मारेको  हाे । २२ गते साँझ इंस्पेक्टरको कमाण्डमा छापा मारी प्रकाण्डकाे काेठा बाट   केही कागजपत्रहरु लिएर गएको उहाँका छोरा नरेन्द्र विकले जानकारी दिएका थिए । पछिल्लो समयमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै आएको छ । प्रचण्ड–आली सरकारले नागरिकको मौलिक हकसमेत उल्लंघन गरेको भन्दै मानवअधिकारकर्मीलगायतहरुले विरोध गर्दै आइरेका थिए।

    पछिल्लाे समय  विप्लब निकट नेकपाकाे अवान्छीत गतिविधी बढ्दै गएकाे  भन्दै  प्रहरीले विप्लबका नेता कार्यकर्ता माथी निगरानी बढाएकाे छ ।
    २०७५ साउन २३ गते बिहान ११ : १३ मा प्रकाशित

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु