skip this
  • चितवन विशेष

    गृहमन्त्री थापालाइ बधार्इकाे अाेइराे

  • कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्युक्त प्रध्यापक र विद्यार्थी समाजले एक कार्यक्रम गरी  गृहमन्त्री राम बाहादुर थापा लार्इ सम्मान कार्यक्रम गरेकाे छ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पसकाे निजि सम्बन्धनकाे खारेजी गर्ने सन्दर्भमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाे भन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्युक्त प्रध्यापक र विद्यार्थी समाजले भरतपुरमा एक कार्यक्रम गरी गृहमन्त्री बादल लार्इ सम्मान गरेकाे छ । अाज चितवन अाएकाे माैका पारी राम बाहादुर थापा बादल  र  नेकपाका प्रभावशाली नेता सुर्य सुवेदी पथिक लार्इ समान गरीएकाे हाे ।

    सम्मान कार्यक्रममा रामपुरकाे विधार्थीकाे सहभागीता रहेकाे थियाे । साथै चितवनका सम्पुर्ण जनताले गृहमन्त्री बादल लार्इ बधाइकाे दिएका छन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पसकाे निजि सम्बन्धनकाे खारेजीमा गृहमन्त्रि बादलकाे र नेकपाका प्रभावशाली नेता सुर्य सुवेदी पथिक काे  निकै महत्व पुर्ण भुमिका रहृकाे थियाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु