skip this
  • चितवन विशेष

    चितवनमा सर्वहारा नेताकाे गर्जन, चाेक चाेकमा काेण सभा (भिडियाे सहित) सबैले एक पटक हेर्ने पर्ने

  • बैध्य नेतुत्वकाे नेकपा क्रान्तीकारी माअाेवादी पार्टीकाे वैधानिक माेर्चा देश भक्त गणतान्त्रिक माेर्चाले  अाेलि सरकारकाे बेतिथीकाे विरूद्द चितवनमा ठाँउ ठाँउमा काेण सभा सम्पन्न गरेकाे छ । काेण सभा लाइ चितवनका माअाेवादीका नेता घननाथ सापकाेटा ले संम्वाेधन गरेका हुन । उनले सरकारकाे चर्काे अालाेचना गरेका छन उनले विप्लब नेकपाका प्रवक्ता खड्का बाहादुर विश्वकर्मा लाइ गिरफतार प्रति पनि सरकार उल्टाे बाटाेमा गएकाे भन्दै  कटाक्ष गरेका थिए  । निडर स्वाभावकाे  घननाथ सापकाेटा चितवनका सर्वहारा नेताकाे रूपमा चिनिने परिचित पात्र हुन । हेर्नुस भिडियाे ।

    आज दोर्सो दिन को कायक्रम महँगि र दण्डहीनता को विरुद्ध मंगलपुर मा ।

     

    Publicado por Akhil Krantikari Sohs en Domingo, 12 de agosto de 2018

     

    Publicado por Akhil Krantikari Sohs en Domingo, 12 de agosto de 2018

    आज दोर्सो दिन को कायक्रम महँगि र दण्डहीनता को विरुद्ध मंगलपुर मा ।

    Publicado por Akhil Krantikari Sohs en Sábado, 11 de agosto de 2018

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु