skip this
  • चितवन विशेष

    माडीमा अायाे CTEVT कार्यक्रम

  • शुसन पाैडेल, भरतपुर

    आज शिक्षा मन्त्रालयमा बसेको प्राबिधिक तथा ब्यबसायिक तालीम परिषद् (ctevt) को बै ठकले चितवन को माडी नगरपालिकामा ctevt को आगिंक क्याम्पसका रुपमा दिवाकर बहुप्राबिधिक शिक्षालय संचालन गर्ने निर्णय गरेको छ ।  माडीका मेयर ठाकुर प्रसाद ढकाल, प्राबिधिक तथा ब्यबसायिक तालीम परिषद् (ctevt)  का अध्यक्ष माननिय शिक्षामन्त्री गीरीरीजमणि पोख्रेल,परिषद् परिवार,पुर्व शिक्षामन्त्रीज्युहरु र हरूकाे पहलामा दिवाकर बहुप्राबिधिक शिक्षालय माडीमा भेटनरी साइन्स र सिभिल इन्जिनियरिङ अध्ययनकाे स्वकृती पाएकाे हाे  ।

    शिक्षालयमा यसैबर्षबाट शैक्षिक कार्यक्रम संचालन हुने भएकाले यस निर्णयलाई माडी र सिगैं चितवनको शैक्षिक बिकासका लागी कोशेढुगां बनाउन काममा  सबै लाग्न माडीका नगरपालीकाका मेयर ठाकुर प्रसाद ढकालले अनुराेध गर्नु भएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु