skip this
  • फिचर

    +२ मा D र E अाएकाले पनि व्याचलर पढन पाउने: फोर्ब्स कलेज

  • जायश्वर आचार्य
    चितवन भाद्र-१ बिगत लामो समय देखी भरतपुर -२ स्थित क्षेत्रपुर मा रहेर  बिधार्थी को माझ मा पुग्न सफल फोर्ब्स कलेज जस्ले प्लसटुमा डि+ आएकाले बि यच म (BHM) तथा BSCNT<CS फोर्ब्स कलेजमा पढ्न पाउनेअबसर प्रदान गर्दै आयको छ । बिद्यार्थी लक्षित बिभिन्न  शैक्षिक कार्यक्रम लाई प्रथामिकता दिदै आयको फोर्ब्स कलेजमा हालसालै प्रकाशित कक्षा १२को परीक्षाफलमा   डि +  आएर विभिन्न प्राविधिक धारका स्नातक तह अध्ययन गर्न बञ्चित विद्यार्थीहरुले प्राविधिक धारको स्नातक तह चितवनमा नै अध्ययन गर्न पाउने भएका छन्।
    भरतपुर २ क्षेत्रपुरमा अवस्थित  फोर्ब्स कलेजले विगत एक वर्षदेखि सञ्चालन गरिरहेको व्याचलर इन हस्पिटालिटी  म्यानेजमेन्ट (BHM) तथा व्याचलर इन कम्प्युटर साईन्स  नेट्वोर्क टेक्नोलोजी एन्ड साइबर सिक्युरिटी कार्यक्रममा प्रत्येक विषयमा कम्तिमा  डि + ल्याएका विद्यार्थीहरुले भर्ना हुन पाउने कलेजका प्राचार्य दिपक गौतमले जानकारी गराउनुभयो।

    साथै सी तथा प्लसटुमा  डि आएका विद्यार्थीहरुले  डिप्लोमा इन होटेल म्यानेजमेन्ट एन्ड कलिनरि अर्ट्स   अध्ययन गर्न पाउनेछन् ।उनीहरुले अध्ययन पश्चात एक वर्ष स्वदेश तथा विदेशका स्तरीय होटलहरुमा इन्ट्र्न्शिप

    गर्नेछन् हाल ६० जनाभन्दा बढी विद्यार्थी विदेशमा तथा ४० जनाभन्दा बढी विद्यार्थी स्वदेशका स्तरीय होटलहरुमा इन्टर्नसिप गरिरहेका कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी गराउनुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु