skip this
  • फिचर

    जिल्ला स्तरिय चेस प्रतियाेगितामा उपाधी घिमेरेकाे हातमा

  • भाद्र २३, चितवन

    युवा सहयोगी समाज भरतपुरद्वारा आयोजना भएको कलेज स्तरको बुद्धिचाल प्रतियोगितामा चितवन र नवलपुरका विभिन्न कलेज बाट 22 जनाको सहभागीतामा क्रमश प्रथम रामपुर क्यापसका श्री सरोज घिमिरे, द्धितीय प्रेसिडेन्सी कलेजका श्री राजन खरेल र तृतीय स्थान रामपुर क्यापसका श्री सन्तोष पौडेल हुनुभएको छ। विजेताहरुलाई ट्रफी, प्रमाणपत्र, मेडल र क्रमश ५०००,३०००,२००० नगद वितरण गरिएकाे छ । सम्पूर्णलाई हार्दिक बधाई दिन चाहान्छौं ।  यस कार्यक्रमको सहयोगीहरु संस्थाहरू :- PEN visa & services Nepa Travels and tours Bharatpur Tally training centre बानिया स्टेशनरी Save international र  student council PCMS लाई  अायाेजक सुवाश सुबेदीले धन्यवाद दिनु भएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु