skip this
  • चितवन विशेष

    NIEC चितवनकाे चाडवाड अफर, फ्रि टिकट देखी अाइफाेन उपहार

  • NIEC चितवनले नेपालीहरुको महानचाड , तिहार एवम् छट को उपलक्षयमा चाडवाड अफर ल्याएको छ । उक्त अफरमा कन्सलटेन्सीले २०,०००AUD बराबरको छात्रवृद्धि वितरण गर्ने जनाएको छ । विदेश अध्ययन गर्ने जाने विघार्थीहरुको लक्षित गरि आर्कषक प्याकेज ल्याएकोे NIEC चितवन का प्रबन्घक रोहित सुवेदीले  जानकारी गराउनु भयो ।

    NIECदशै अफर

    १) २००% छात्रवृद्धि ,IElTS  /  TOEFL

    २) निशुल्क जहाज टिकट

    ३) अाइफाेन मोबाईल

    ४) IElTS मा कम अँक ल्याएकाहरु लाई university काे  offer letter ज्ञारेन्टी

    ५) निःशुल्क मक टेस्ट

    ६) आकर्षक गिफ्ट ह्याम्पर

    ७) २०,००० AUD  बराबरको छात्रवृद्धि ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु