skip this
  • चितवन विशेष

    विप्लव निकट क्रान्तिकारी सप्तगण्डकीमा सुमनकाे नेतृत्व

  • विप्लव नेतृत्वकाे नेकपा  निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) सप्तगण्डकी बहुमुखी क्याम्पसकाे इकाइ संयाेजकमा सुमन श्रेष्ठ चयन हुनु भएकाे छ ।

    अखिल (क्रान्तिकारी) भरतपुर नगर कमीटी इलाका नं. १ काे अाज सम्मन्न भएकाे बेठकले  विधार्थी नेता सुमन श्रेष्ठ लाइ अखिल (क्रान्तिकारी) सप्तगण्डकी बहुमुखी क्याम्पसकाे इकाइ संयाेजककाे जिम्वेवारी प्रदान गरेकाे नगर संयाेजक सुदीप ले एक विज्ञप्ती मार्फत जानकारी गराउनु भएकाे थियाे ।

    कार्यक्रममा  प्रमुख अतिथिमा इलाका पार्टी इन्चार्ज दुर्गा र विशिष्ट अतिथिमा  रघुविर रहनु भएकाे नव  निर्वाचित सप्तगण्डकीका संयाेजक सुमन श्रेष्ठ ले जानकारी गराउनु भयाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु