skip this
  • चितवन विशेष

    सप्तगण्डकी क्याम्पसमा अनिश्चितकालिन तालावन्दी

  • भरतपुर,चितवन

    सप्तगण्डकी बहुमुखी क्याम्पसमा  तिन विधार्थी संगठनले अनिश्चितकालिन तालावन्दी गरेका छन ।

    क्याम्पसमा स्वकृति प्राप्त विषयकाे भर्ना नखुलाएकाे, क्याम्पसकाे स्राेत र साधनकाे अाफु अनुकुल व्यक्ती प्रयाेग गरी दुरूपयाेग गरेकाे ,अाफुँ अनुकुल विषय प्राेत्साहान गर्ने र अरू विषय लाइ जे सुकै हाेस भन्ने मनाेगत धाराणा राखेकाे, साहायक क्यमम्पस प्रमुखले अतिरिक्त विषय विषयमा अध्ययन गराइ अाफ्नाे प्रशािसनिक जिम्वेवारी बाट पन्छिन खाेजेकाे  भन्ने अाराेप लगाँउदै तिन विधार्थी संगठन साविक अनेरास्ववियु, नेवि संघ , र साविक अखिल (क्रान्तीकारी) ले क्याम्पसकाे प्रशासनमा अनिश्चितकालिन ताला लगएका हुन । नयाँ खुलेकाे विषयकाे फि स्टकचर पनि टुङ्ग्याउनु पर्ने र माथीकाे माग पनि पुरा गर्नु पर्ने अन्यथा ताला नखुल्ने नेवि संघका सप्तगण्डकी क्याम्पसका अध्यक्ष राजेश भुशाल ले जानकारी गराउनु भएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु