skip this
  • चितवन विशेष

    विप्लब नेकपा निकट युवाकाे भरतपुर महानगर २ मा भेला सम्पन्न

  • युवा संगठन नेपाल चितवनको आयोजनामा भरतपुर महानगर २ नम्बर वडा भेला सम्पन्न भएको छ प्रमुख अतिथि चितवन जिल्लाका युवा  संयोजक  किरण रहनुभएको थियो भने बिशेष अतिथि दुर्गा सुवेदी र मित्र केसि रहनुभएको थियो ! कार्यक्रमले ११ जनाको वडा कमिटी निर्माण गरेको छ क्रमश – अध्यक्ष =महेश श्रेष्ठ – उपाध्यक्ष = कमल घले – सचिव = साजन थापा मगर

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु