skip this
  • फिचर

    हिन्दु धर्मकाे विदा कटाैती प्रति ब्राह्मण समाजकाे ध्यानकर्षण, माग सम्बाेन्धन नभए कडा संघर्ष गर्ने चेतावनी

  • Jr Che Susan भरतपुर।चितवन

    ब्राह्मण समाज नेपालले एक  विज्ञप्ती मार्फत सरकारले हिन्दु धर्मलम्वीकाे चाडमा विदा कटाैती गरेकाे प्रति ध्यानकर्षण जनाएकाे छ ।

    सरकार लाइ गत भाद्र महिनाकाे २५ गते गृह मन्त्रालयमा  कटाैती विदा समावेश गर्न  लिखित पत्र दिदाँ समेत माग  पुरा नभए पछि पुन सरकारलाइ ध्यानकर्षण गराउन परेकाे ब्राह्मण समाज नेपालका काेषाध्यक्ष राेशज अाेझा ले जानकारी दिनु भएकाे छ ।

    कटाैती गरिएका  विदा हरू कृष्ण अष्टमी, रामनवमी, घटनास्थापना, बडा दशैँकाे द्ददशी, काेजागत पुर्णिमा र जनै पुर्णिमा मा विदा समावेश गर्न अाग्रह गर्दै भाद्रमा गृहमन्त्रालयमा ब्राह्मण समाज नेपालले लिखित पत्र बुझाएकाे थियाे ।

    लिखत पत्र बुझाउँदा समेत कुनै सुववाइ नभए पछी पुन ध्यानकर्षण गरान परेकाे ब्राह्मण समाज नेपालका अध्यक्ष मिलन दिप पाैडेल ले हस्ताक्षर गरिएकाे पत्रमा उल्लेख छ । साथै ध्यानकर्षण  पत्रमा माग पुरा नभए काडा संघर्ष गरिने पनि जनाइएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु