skip this
  • मनोरञ्जन

    लोक गायिका सुनिता गिरीको सुमधुर स्वरमा झ्याउरे गीत सार्वजनिक

  • आइतबार्, ११ माघ २०७५,
    लोक दोहरी क्षेत्रमा एक पछी अर्को सफल गित दिदै आउनु भएकी लोक गायिका सुनिता गिरी को सुमधुर स्वर मा झ्याउरे गीत सार्वजनिक भयको छ। युबा पुस्ता माझ निकै नै लोकप्रिय गिरी को स्वर, मा सन्तोश सुबेदिले साथ दिनु भयको छ। दिपक अधिकारिको शब्द रहेको उक्त गीत मा संगीत सन्तोष सुबेदिकै रेहेको छ भने शिरी शिरी बतास बोलको गीत लाई गोर्खा चौतारी म्युजिक कम्पनी ले बजारमा ल्याएको हो । गीत तल लिङ्क मा दियको छ ।

    https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FH_3ZLY23HjI%3Ffbclid%3DIwAR0pGDuRsEyI1Re-0aAKM4nYdpDnrOme06M5LX1tNqCwi4C6A6kC8hgc0z8&h=AT2QCvviYqt07slI81fa20zcAnLT9Qq99HzN8g05hnH8huZvmKckoJyAFPEJyGzgWqnlYrCNcSjM9ioipzptfiiQYToAJPmg2E81bCUVkMYD4K0C0GPAtLHWdr2ixvItbME_yQ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु