skip this
  • चितवन विशेष

    भरतपुरको होटल ग्लोबलमा आगलागि, डेढ लाख बराबरको क्षति

  • ,माघ १७, विहिबार, कालिका । 
    चितवनको भरतपुर महानगरपालिका १० चौविसकोठीमा रहेको होटल ग्लोबलमा आगलागी भएको छ । गएराति १.५५ बजे विधुत सर्ट भई होटलको स्टोर रुममा आगलागी हुदा डेढ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्टोर रुममा रहेको कुर्ची, टेबल, लगायतका फर्निचरका सामाग्री जलेर नष्ट भएको छ भने कुनैपनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराति करिब २.५५ मा दमकलको सहयोगमा आगलागि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।   www.kalikanews.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु