• फिचर

    कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक

  • राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुने छ ।

    परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

    नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो  Ed chitwan लाइक गर्नुहोस् ।

     

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु

  • गुरूकुल कलेजमा भर्ना खुल्याे , असार २० गते प्रवेश परिक्षा समय विहान ७:३० बजे र विहान ११:३० बजे ।

  • SEE मा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरु को उज्ज्वल भबिस्यको कामना गर्दै नारायणी पब्लिक कलेज मा कक्षा ११ मा भर्ना खुलेको जानकारी गराइन्छ ।