skip this
  • फिचर

    ३ बुँदे सहमतिपछि आन्दोलनर शिक्षकको आन्दोलन फिर्ता

  • त्यस्ता शिक्षकलाई १ पटकका लागि उमेर हद नलाग्ने पनि सहमतिपत्रमा उल्लेख छ ।मन्त्रालय र शिक्षकबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने सहमति पनि भएको छ । सरकार र आन्दोलतरत पक्षबीच भएको सहमतिको तेस्रो बुँदामा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेर शिक्षकहरु पठनपाठमा फर्कने उल्लेख भएको छ ।

    प्रतिकृया दिनुहोस्

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु