skip this
  • चितवन विशेष

    विप्लवका युवा नेताले दिए राजीनामा

  • भरतपुर, चितवन

    विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट  युवा संगठन चितवनका संयाेजक किरण सुनुवारले अाज एक छुट्टै छुट्टै  विज्ञप्ति मार्फत पार्टि संगठन छाेडेकाे जानकारी गराएका छन । उनि  विप्लब नेकपा चितवनकाे जिल्ला सदस्य पनि हुन ।


    किरण सुनुवार युवा संगठनमा राम्राे भुमिका निर्वाह गरेका एक सक्रिय  माअाेवादी कार्यक्रता हुन ।  साथै अबको दिनमा पार्टीमा रहेर कुनै पनि किसिमको गतिविधि नगर्ने पनि विज्ञप्तीमा जनाएका छन् । उनि लामाे समय देखी विप्लव पार्टि सँगकाे सम्पर्कमा पनि नरहेकाे  र अाँफु स्वतन्त्र रहन चाहेकाे उनले स्वंयम बताएका छन ।

    विज्ञप्तिकाे पुर्ण पाठ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु