skip this
  • चितवन विशेष

    चितवनमा सेवा फाउण्डेशन नेपालकाे गठन

  • भरतपुर, चितवन

    भरतपुर स्थित ग्लाेबल हाेटलमा अाज एक कार्यक्रमकाे विच सेवा फाउण्डेशन नेपाल नामक सामाजिक संस्थ्ा  समाजिक अभियन्ता ज्ञानु जंग लामाकाे नेतृत्वमा  गठन भएकाे छ ।

    लामे समय देखि सामाजिक कार्यमा लागि परेका चितवनका युवा हरूकाे पहलमा सेवा फाउण्डेशन नेपालकाे गठन गरिएकाे नव निर्वाचित उपाध्यक्ष किरण सुनुवार ले जानकारी गराएका छन ।

    अाँफ हरू सामाजिक कार्य सँगै देशकाे वेतिथीकाे विरूद्धमा पनि अभियान चलाउने उध्देश्य राखि यस  संस्थाकाे गठन गरीएकाे संस्थाका अध्यक्ष ज्ञानु जंग लामाले बताउनु भयाे ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु