skip this
  • चितवन विशेष

    नेवि संघकाे राहात वितरण कार्यक्रम सम्पन्न्

  • नेपाल विद्यार्थी संघको ५० औ स्थापना दिवसको अवसरमा प्राविधिक विद्यार्थी परिषद् चितवनले ‘साहाराको घर’मा शैक्षिक सामग्री वितरण गरेको छ ।

    नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोईरालाको प्रमुख आतिथ्यता एवंम प्राविधिक विद्यार्थी परिषद् चितवनका सभापती रविन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ चितवन सभापति सूर्य ढकाल, नेविसंघ उपाध्यक्ष दिनेश पौडेल, नेविसंघ चितवन सचिव गणेश रिजाल, सह–सचिव आशिष पौडेल, ने.वि.संघ जिल्ला सदस्य अशोक लामा स्याङ्ताङ ,नेविसंघका नेताहरु किरण क्षेत्री, तीर्थ सापकोटा, आयुष खड्का, प्रविन पाठक,प्राविधिक विद्यार्थी परिषद् दाङ संयोजक युबराज बुढाथोकी, नेविसंघ प्राविधिक विद्यार्थी परिषद् सुर्खेत संयोजक प्रिन्स ठाकुरीलगायत अन्य नेविसंघका नेता तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो  ।

     

    कार्यक्रममा बोल्ने वक्ताहरुले ‘साहाराको घर’को निर्माण हुन लागेको आफ्नै भवनका लागि आर्थिक र भौतिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु