skip this
  • चितवन विशेष

    विनाशकारी भुकम्पले ज्यान गुमाएकाकाे स्मृतिमा भाेलि बारपाकमा सार्वजनिक बिदा

  • काठमाडौँ, । भोली बिहीबार बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ ।

    चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा  ज्यान गुमाएकाकाे स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको  छ ।

    गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु