skip this
  • चितवन विशेष

    खसि विक्री मार्फत एकै दिन ६ लाख अाम्दानि

  • नवराज घलान

    कालिका नगरपािलका ,मिति २०७६जेठ ७गते कालिका नगरपालिकाको श्री लगनशील सामाजिक उद्यमी महिला सहकारी लि. बाट ६८ वटा खसी बिक्रीबाट  रू ५९३३९९ को काराेबार भएको छ। मंगलबार भएको हाटबजारमा खसी बिक्री भएको हो ।

    खसि यतै सहजै विक्रि भएकाेमा महिला सहकारीका किसान अत्यन्तै खुशि भएका छन । उचित मुल्य नपाइने हाे कि भनेमा चिन्तित किसान महिला सम्पुर्ण खसि विक्रि हुदाँ खसि पालन गरी मनग्य अामदानी गर्न  सकिने कुरा प्रमाणित भएकाे बताउँछन । एकै दिन खसि बिक्रि मार्फत ६ लाख बराबरकाे काराेवार भएकाे नवराज घलानले जानकारी गराएका छन ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु