skip this
  • चितवन विशेष

    भरतपुर अस्पतालकाे लापारवाही आमाको दूध खाएका वालकको १ घण्टामा सर्किएर मृत्यु कसरी हुन्छ ?

  • चितवन, १७ जठ । उपचाररत चौध महिने बालकको मृत्यु भएपछि भरतपुर अस्पतालमा बिहीबार राति तनाव भएकोे छ ।रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का प्रकाश बस्नेतका १४ महिने छोरा युदिन बस्नेतकोे उपचारका क्रममा ज्यान गएको हो । ज्वरोकोे विराम भएर गत १४ गते अस्पतालमा भर्ना गरिएका बालकको आमाको दूध सर्किएर ज्यान गएको अस्पताललले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु