skip this
  • चितवन विशेष

    मण्डली युवा क्लव द्धारा मृगाैला पिडित कर्ण लाइ १० लाख सहयाेग

  • भरतपुर, चितवन

    भरतपुर स्थित फुर्ति चाेकमा एक कार्यक्रमकाे विच गाेरखाकाे मृगाैला पिडित कर्ण गुरूङ लाइ मण्डली युवा क्लव द्धारा मृगाैला १० लाख सहयाेग प्रदान गरेकाे छ ।

    गाेरखा स्थायी घर भएका हाल फुर्ति चाेकमा दिदिकाे घरमा बस्ने कर्ण बाहादुर गुरुङकाे मृगाैला फेल हुँदा उपचारमा समस्या अाएकाे थियाे । मण्डली युवा क्लवका अध्यक्ष दिर्गमान गुरूङका अनुसार देश विदेशमा बस्ने नेपाली हरूले सहयाेग गरेकाे बताउनु भयाे ।

    विरामीकाे पत्नि एक १५  बर्षे छाेरा र १३ बर्षे छाेरी रहेकाे उनले जानकारी गराउनु भयाे । कार्यक्रममा भनपा वडा नं. ६ का वडा अध्यक्ष विस्नु राज महत्वकाे समेत उपस्थित रहेकाे थियाे । कार्यक्रम माथी विश्वास दिलाउन सार्वजनिक रूपमा कार्यक्रम गरेकाे मण्डली युवा क्लवका अध्यक्ष दिर्गमान गुरूङ बताउनु भयाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु