skip this
  • विविध

    लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिशुको शव फेला

  • राजधानीको लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ ।

     

    बुधबार राती सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव झोलामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु