skip this
  • चितवन विशेष

    विधुत प्राधिकरण को लापरबाही ले गयो एक महिला को ज्यान

  • भिमदत्त नगर पालिका को विधुत प्राधिकरण ले जता ततै अव्यवस्थित तरिका ले तार छोडेको र हरेक कार्य मा ढिला सुस्ती गर्ने कार्य गर्दै आएको र यस ले जनता त्यसै पिडित थिए तर हरेक कार्य को लापरबाही ले एउटै मोड लिन्छ भन्ने हुदैन त्यस्तै घटना हो भिमदत्त नगरपालिका ५ अन्तर्गत बसोबास गर्ने दुर्गा बुढाथोकी को उनी २०७६ साल असार १३ गते आफ्नो रोपाइँ को क्रम मा जाँदै गर्दा खुट्टा चिप्लिए पछि उनको गर्दन ले विधुत को तार छुन पुग्यो जसकारण उनको ज्यान गयो अब यस मा दोषी को ? दुर्गा बुढाथोकी प्रती हार्दिक श्रद्धाञ्जली !

    साभार

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु