skip this
  • चितवन विशेष

    गुरुकुलः विगत, वर्तमान र भविष्य

  • हरेक अभिभावकको एउटा चाहना रहेको हुन्छ कि,
    आप्mनो सन्तान एक अनुशासित, सभ्य, सुसंस्कृत,
    सक्षम र एक होनहार सन्तान बनोस्। हाम्रो परिवार,
    समाज, राष्ट्र र सिब्गो यस सृष्टिको परिवर्तनको
    लागि वास्तवमा होनहार सन्तानहरूको खाँचो छ ।
    सोका लागि हामी सबैले उपयुक्त वातावरण सिर्जना
    गर्न जरुरी हुन्छ । जसरी एउटा सुन्दर पूmलको बिउ
    राम्रोसँग हुर्कन, बढ्न, सुन्दर बनेर फक्रन र सुगन्धित
    बास्नाको रूपमा पैmलिन उपयुक्त हावा, पानी,
    वातावरण र मलिलो माटोको जरुरत हुन्छ, हो त्यसैगरी
    जुन कुनै सन्तान पनि एक होनहार सन्तानका रूपमा
    सुगन्ध पैmलाउन उसका लागि सभ्य, अनुशासित
    र संस्कारयुक्त पारिवारिक वातावरण र विद्यालय
    वातावरण जरुरी हुन्छ । हरेक परिवार, समाज र देशको
    यही आवश्यकतालाई आत्मबोध गरी परिकल्पना
    गरिएको शिक्षालय हो गुरुकुल ।
    २०५३ सालमा स्थापित चितवनको पहिलो +२
    साईन्स कलेज ‘चितवन साइन्स कलेज’ र २०५४
    सालमा स्थापित विद्यालय शिक्षा सञ्चालन गरिरहेको
    ‘सिद्धार्थ शिक्षा सदन’ वि.सं. २०६८ मंसिर १७ गते
    एक आपसमा सम्मिलन भई उदाउन पुगेको शिक्षालय
    हो गुरुकुल । यद्यपि यसको बीजारोपण भने २०५१
    सालमा शिरिष अंग्रेजी विद्यालयको रूपमा स्व.

    तुलसी प्रसाद ढकालले गर्नुभएको थियो। स्थापना
    कालदेखि शिरिष अंग्रेजी विद्यालयबाट सिद्धार्थ शिक्षा
    सदन हुँदै गुरुकुल उच्च मा.वि.÷मा.वि. र ‘चितवन
    साइन्स कलेज’बाट गुरुकुल उच्च मा.वि.÷मा.वि.
    सम्मको यात्रामा निकै कठीन बाटाहरू, आरोह
    अवरोहहरू, उतार चढावहरू तथा विभिन्न गति र
    उचाइहरू छिचोल्दै आज गुरुकुलले निरन्तर आप्mना
    सफलताका पाइलाहरू पछ्याइरहेको सगर्व जानकारी
    गराउन पाउँदा गर्वले शिर उँचो हुन्छ ।
    चितवनको मुटु भरतपुर महानगरपालिका वार्ड नं. ९,
    शरदपुरको केन्द्रीय बस टर्मिनल नजिक रहेको यस
    गुरुकुल माध्यमिक विद्यालय परिसरभित्र यथेष्ट खेल
    मैदानसहित विद्यार्थीहरूलाई दौडन मिल्ने, बिहानी
    प्रार्थना सभा गर्न मिल्ने र शुक्रबारसरीय विभिन्न
    कार्यक्रमहरू गर्न सकिने किसिमले तालमेल मिलाइएको
    छ । विद्यार्थीहरूको सुविधाका लागि दुवैतर्पm गरी
    सातवटा बसहरू सञ्चालन गरी सर्वसुलभ यातायात
    सुविधा दिइएको छ । विद्यालय हाताभित्र स्वच्छ, सफा
    र हरियाली वातावरण बनाई विद्यार्थीहरूलाईसमेत
    यसको अनुसरण गर्न प्रेरित गरिएको छ । स्वच्छ तथा
    सफा क्यान्टिन, आÇनै बोरिबबाट निकालिएको
    सफा खानेपानी, व्यवस्थित र पर्याप्त साइकल
    स्ट्याण्ड आदिद्वारा विद्यालय परिसरलाई विद्यार्थी

     गुरुवmुल माध्यमिक विद्यालय
    गुरुकुल सन्देश a

    अनुकूल बनाइएको छ । प्रि–प्राइमरीतर्पmका कक्षाहरू
    बालमनोविज्ञानका आधारमा सञ्चालन गर्न सहज
    होस् भनी छुट्टै भवन र कम्पाउण्डसहित आकर्षक
    प्ले जोनको समेत व्यवस्था गरिएको छ । शैक्षिक
    गुणस्तर उन्नयनका लागि दक्ष शिक्षकको व्यवस्था,
    आवश्यकताअनुसार अभिभावक भेला एवम्
    अन्तक्र्रिया, शिक्षक बैठक, आवश्यकताअनुसार
    सञ्चालकहरूको बैठक, कक्षापरीक्षा, मासिक परीक्षा,
    अर्ध त्रैमासिक परीक्षा, त्रैमासिक परीक्षा, कमजोर
    विद्यार्थीको पहिचान र मूल्याब्कन गरी उनीहरूका
    लागि अतिरिक्त कक्षा सञ्चालन, अतिरिक्त कक्षाको
    व्यवस्था, शिक्षकशिक्षिकाहरू स्वयम्लाई आप्mनो
    विषयप्रति पूर्ण जिम्मेवार बनाउने विधिहरूको प्रयोग
    गरेर कक्षा सञ्चालनलाई प्रभावकारी तुल्याइएको छ ।
    +२ तर्पm विद्युतीय हाजिरी व्यवस्था, हरेक कक्षा
    कोठाको गतिविधि ऋऋत्ख् द्वारा अवलोकन गरी कक्षा
    कोठाभित्रका विद्यार्थी तथा शिक्षकका गतिविधिहरूलाई
    निगरानीमा राखी आवश्यकताअनुसार पक्षपोषण
    गर्ने व्यवस्था मिलाइएको छ । हरेक वर्ष क्भ्भ् मा
    शतप्रतिशत र +२ तर्पm ९५५ भन्दा माथि नतिजा हुनु,
    अत्यधिक सब्ख्यामा उच्च श्रेणीमा विद्यार्थीहरू उत्तीर्ण
    हुनु र उत्तीर्ण विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिब,
    कृषि, पशु तथा वन क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न
    सहजै छात्रवृत्ति पाउनुजस्ता उपलब्धिहरूबाट हामीमा
    आत्मविश्वास र साहस बढेको छ ।
    आजसम्म आइपुग्दा गुरुकुल माध्यमिक विद्यालय
    चितवन जिल्लाको उत्कृष्ट नमूनायोग्य शैक्षिक
    गन्तव्यका रूपमा स्थापित भइसकेको छ । विद्यालय
    शिक्षा (प्ले गु्रपदेखि कक्षा १० सम्म) का लागि

    चितवन जिल्लाभित्र सबै विद्यार्थी र अभिभावकको
    रोजाइको केन्द्र बनेको छ गुरुकुल । विगतको उत्कृष्ट
    नतिजा, वर्तमानको शैक्षिक र भौतिक वातावरण तथा
    भविष्यको योजनाको प्रतिबिम्ब नै हो भन्ने लाग्छ
    गुरुकुलप्रतिको आकर्षण । त्यस्तै उच्च शिक्षातर्पm
    सञ्चालित +२ विज्ञान तथा व्यवस्थापन र क्याम्ब्रिज
    विश्वविद्यालय बेलायतको ए लेभल कार्यक्रमतर्पm
    पनि चितवन, नवलपरासी, गोरखा, लमजुब,
    तनहूँ, मकवानपुर लगायत नेपाल अधिराज्यभरका
    अधिकांश जिल्लाका विद्यार्थी र अभिभावकको
    रोजाइ र आकर्षणको केन्द्र बनेको छ गुरुकुल ।
    विगत वर्षहरूको उत्कृष्ट नतिजा, दक्ष र अनुभवी
    प्राध्यापक, सुविधासम्पन्न भौतिक अवस्था तथा
    शान्त र अनुशासित वातावरण नै गुरुकुल छनौटको
    प्रमुख आधार हो भन्ने हाम्रो विश्वास छ । हरेक वर्ष
    विद्यार्थीहरूको सब्ख्यामा उल्लेख्य वृद्धि हुँदै जानु,
    शैक्षिक गुणस्तर आशलाग्दो गरी प्रगति हुँदै जानु,
    विद्यार्थीहरूको अनुशासन– संस्कार– संस्कृतिमा
    परिकल्पना गरे अनुसार परिवर्तन हुँदै जानु,
    अभिभावक र समाजसँग भावनात्मक र सामाजिक
    रूपमा गाँसिदै जानु, शिक्षक कर्मचारीहरूमा मनोबल
    र उत्साह भरिँदै जानु, सञ्चालकहरू ऊर्जाशील बन्दै
    जानु, भौतिक रूपमा संस्था सबल–सक्षम हुँदै जानु
    र सामाजिक रूपमा संस्थाको छवि उँचो हुँदै जानुले
    संस्थाको प्रगति र भावी दिनलाई ऐनाभैmँ प्रष्ट रूपमा
    प्रतिबिम्बित गरेको सहजै अनुमान गर्न सकिन्छ ।
    हरेक तह र संकायमा सफलताका पाइलाहरू
    निरन्तर लम्काइराखेको सगर्व अवगत गराउन पाउँदा
    थप ऊर्जाशील महशुस हुन्छु। आज गुरुकुलका

    गुरुवmुल माध्यमिक विद्यालय 

    गुरुकुल सन्देश त्ज्भ् ब्ल्ल्ग्ब्ी ःब्न्ब्श्क्ष्ल्भ् द्दण्ठछ भ्क्त्म्।द्दण्छद्ध
    उत्पादनहरू हजारौँ सब्ख्यामा डाक्टर, इन्जिनियर,
    वैज्ञानिक, बैंकर्सजस्ता उच्च पेशामा सफलताका
    कहानीहरू जोड्दा गुरुकुलको नेतृत्वकर्ताको हिसाबले
    आत्मगौरवको महशुस हुन्छ ।
    हामी गुरुकुललाई साँच्चिकै हामीले परिकल्पना
    गरेअनुसारको नेपाल अधिराज्यकै एक नमूना शैक्षिक
    गन्तव्यको रूपमा विकास गर्न चाहन्छौँ । आगामी
    दिनहरूमा विद्यार्थीहरूको रोजाइमा पर्ने र जीवनपयोगी
    शैक्षिक कार्यक्रमहरूलाई क्रमशः थप गर्दै लैजाने र
    गुणस्तरीय शिक्षामार्पmत समाज परिवर्तनका वाहक
    दक्ष जनशक्ति उत्पादन गर्ने, बृहत्तर एवम् दीर्घकालीन
    लक्ष्यका साथ यस गुरुकुल मा.वि. अविराम अगाडि

    बढिरहेको समेत निवेदन गर्न चाहन्छु। यसका लागि
    सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक,
    शिक्षाप्रेमी, सामाजिक व्यक्तित्व, समाज, संघसंस्था,
    सरकार र सम्पूर्ण सरोकारवालाहरूको सल्लाह,
    सुझाव, साथ, सहयोग र सामीप्यताको अपेक्षा गर्दछौँ।
    आउनुहोस् हातेमालो गरौँ, तपाईं हाम्रो अनुकरणीय
    शैक्षिक अभियान गुरुकुलबाट सुरु गरौँ । यसका
    लागि तपाईं हामी सबैको त्याग, मिहेनत, अनुशासन,
    समर्पण र प्रेमको जरुरत पर्छ, यसैबाट सिञ्चित गरौं र
    एक दिन गुरुकुल तपाईं हामी सबैको प्रतिष्ठा र शान
    मात्रै नभई भावी सन्ततिहरूका लागि एक अनुपम
    उपहार बनेर चम्किरहोस् ………. चम्किरहोस्।

    गुरुकुलमा सञ्चालित शैक्षिक कार्यक्रमहरू
    क) प्लेगु्रपदेखि के.जी. (छुट्टै परिसरमा, मन्टेश्वरी
    पद्धतिअनुसार सञ्चालित)
    ख) कक्षा १ देखि कक्षा २ (छुट्टै परिसरमा)
    ग) कक्षा ३ देखि कक्षा १० (छुट्टै परिसरमा)
    घ) कक्षा ११ र कक्षा १२ (छुट्टै परिसरमा)
    – विज्ञान
    – व्यवस्थापन
    ब) ए–लेभल (छुट्टै परिसरमा)
    – विज्ञान
    – व्यवस्थापन

    संस्थाको भौतिक अवस्था÷सुविधा
    क) जमीन ः ३० कठ्ठा
    ख) कोठा सब्ख्या ः ४५
    ग) सभाहल ः १
    घ) खेलमैदान ः २
    ब) सञ्चालित बस ः ८
    च) क्यान्टिन ः २
    छ) साइकल स्ट्यान्ड ः २
    ज) विद्युतीय हाजिरी (कलेजतर्पm) ः २
    झ) ऋऋत्ख् (कलेजतर्पm) स् हरेक कोठामा
    ञ) ब्ऋ (ए–लेभल) स् हरेक कोठामा

    श्री तुलसी प्रसाद ढकाल
    श्री रामकृष्ण वाग्ले
    श्री खेमप्रसाद ढकाल
    श्री दिवाकर भट्टराई
    श्री उत्तमराज खनाल
    श्री कृष्णप्रसाद पौडेल
    श्री किरणराज ढुब्गाना

    गुरुकुलका पूर्वसञ्चालकहरू ८
    श्री भरत खनाल
    श्री माधवप्रसाद ढकाल
    श्री प्रेमसागर भण्डारी
    श्री चित्रबहादुर श्रेष्ठ
    श्री तोयानाथ रिजाल
    श्री सावित्री बास्तोला
    श्री अगन्धर कँडेल

    श्री महेन्द्र पौडेल
    श्री कमल सापकोटा
    श्री पदमप्रसाद अर्याल
    श्री भरतराम ढुब्गाना
    श्री जमुना मानन्धर
    श्री भोजराज शर्मा
    श्री बलदेव प्याकुरेल

    ८ (शिरिष अब्ग्रेजी विद्यालय, चितवन साइन्स कलेज, सिद्धार्थ शिक्षा सदन र गुरुकुल उ.मा.वि.मा समेत विभिन्न कालखण्डमा आबद्ध)
    श्री कपिल सुवेदी
    श्री छ्यामुना शर्मा
    श्री रामहरि अधिकारी
    श्री शशिधर शर्मा
    श्री अशोक ढुब्गाना
    श्री चण्डिका प्र. दवाडी

     गुरुवmुल माध्यमिक विद्यालय
    गुरुकुल सन्देश त्ज्भ् ब्ल्ल्ग्ब्ी ःब्न्ब्श्क्ष्ल्भ् द्दण्ठछ भ्क्त्म्।द्दण्छद्ध

    गुरुकुल सन्देश त्ज्भ् ब्ल्ल्ग्ब्ी ःब्न्ब्श्क्ष्ल्भ् द्दण्ठछ भ्क्त्म्।द्दण्छद्ध

    श्री आनन्द भण्डारी
    श्री अनिल कुमार लामिछाने
    श्री अशोक ढकाल
    डा. बोधबाबु भट्टराई
    श्री चिरञ्जिवी भट्टराई
    श्री दामोदर रिजाल
    प्रा. दयाराम पौडेल
    श्री देवी कुमारी शर्मा
    श्री एकराज पौडेल
    श्री गोपाल प्रसाद ढकाल
    श्री हरिदेवी शर्मा
    श्री हरिप्रसाद शर्मा रेग्मी

    गुरुकुलका वर्तमान सञ्चालकहरू
    श्री ईश्वर बहादुर अधिकारी
    श्री कमल पौडेल
    श्री केशविर श्रेष्ठ
    श्री कृष्णप्रसाद कँडेल
    श्री कृष्णप्रसाद सुवेदी
    श्री केशवती बराल ढुब्गाना
    श्री मोतीप्रसाद ढुब्गाना
    श्री माधव शर्मा घिमिरे
    श्री नवीन भण्डारी
    श्री प्रेमनारायण सिग्देल
    श्री प्रेम सुवेदी
    श्री राजेश घोष

    श्री राजेश के.सी.
    श्री रामवीर श्रेष्ठ
    श्री रुद्रनाथ दवाडी
    श्री सफल खनाल
    श्री शान्ता सुवेदी
    श्री श्यामश्वर बराल
    श्री सुरेशराज शर्मा
    श्री सुशीलचन्द्र अधिकारी
    श्री सुशीला बराल
    डा. टंकप्रसाद ओझा
    श्री टीकाराम चापागाईं

    (पुनश्चः माथि उल्लेखित विवरणहरूमा कहीँ कतै फरक पर्न गएको भएमा सोको जानकारी प्राप्त हुने अपेक्षासहित
    आगामी दिनमा संशोधन गरिने प्रतिबद्धता समेत जाहेर गर्न चाहन्छौं

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु