skip this
  • चितवन विशेष

    अनेरास्ववियुका विधार्थी नेता द्धारा आफ्नो २५औ शुभ जन्मदिनको खुशियाली मानवसेवा आश्रममा

  • भरतपुर,चितवन

    लम्की कैलाली हाल भरतपुरमा बस्नु हुने परोपकारी मनका धनी साथै साविक अनेरास्ववियुका सिटिइभिटि राष्ट्रिय कमिटि सद्दस्य आदरणीय  विश्वोशान्ति कोइरालाज्यु द्वारा आफ्नो शुभ जन्मदिनको अवसरमा मानवसेवा आश्रम चितवन शाखामा सेवा लिइरहनुभएका मानव सेवा आश्रमका गरिमा लक्ष्मीनारायण तथा बालगोपालहरुको निम्ति दिउँसोको खाजासेवा स-प्रेम आर्पण गर्नुभएको छ। उक्त कार्यमा आदरणीय हेमा कोइरालाज्यु,आदरणीय जीवन तिमल्सिनाज्यु,आदरणीय भगत कार्किज्यु र आदरणीय रियान्स कोइरालाज्युको गरिमामय उपस्थिति रहेको थियो।

    तन स्वस्थ होस मन निर्मल होस स्वस्थ रहोस भावना अझै बढी उन्नति होस प्रगती होस भन्दै आश्रम परिवारको तर्फबाट आदरणीय बिश्वोशान्ती कोइरालाज्युलाई शुभ जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गरिएकाे छ ।
    सबैको मङगल होस सबैको कल्याण होस प्राणि मात्रको हित होस विश्वको जय होस् ।

     

    सेवा र सहकार्यको लागि ०५६-५२५८९४,९८५५०७६००३,९८६९०५८३५३
    भरतपुर-१०,बाईपास रोड (आँखा अस्पताल नजिक)

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु