skip this
  • चितवन विशेष

    ४/३ बर्षे स्नातक तह प्रथम वर्षको भदौ २० गतेको परीक्षाकाे छुट फारम एक दिन भर्न पाईने (हेर्नुस सुचना)

  • काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल भदौ २० गतेदेखि संचालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका ३/४ वर्षे स्नातक तह प्रथम वर्षका क्याम्पसका तथा प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको छ भने त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोब्बर दस्तुर सहित २०७६/०५२ गते भित्र परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७६/०५-४ गते भित्र आवश्यक प्रक्रिया पन्याई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्ने छ र प्राईभेट विद्यार्थीका हकमा दोब्बर दस्तुर सहित २०७६/०५-२ गते सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा आवश्यक प्रक्रिया पुयाई परीक्षा आवेदन फारम भरी बुझाई सक्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु