skip this
  • फिचर

    विजय के हाे ? विजय हासिँल गर्ने ८ सुत्र अवश्य पढ्नु हाेला

  • विजय के हाे ?

    १. आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो । -अनवर सादत
    २. हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । -सर एडमण्ड हिलारी
    ३. लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? -खलिल जिब्रान
    ४. झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जित भने सत्यकै हुन्छ । -राल्फ वाल्डो इमर्सन
    ५. मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । -अब्राहम लिंकन
    ६. तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो – गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । – अल्बर्ट हुबार्ड
    ७. यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । – डेबिड एम्ब्रोज
    ८. मेरो उन्नतीको रहस्य हो – कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । – अल्बर्ट आइन्स्टाइन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु