skip this
  • चितवन विशेष

    चितवनमा भर्खरै नेवि सँघ द्धारा प्रधानमन्त्रीकाे पुत्ला दहन

  • चितवनकाे भरतपुर स्थित २४ काेठीमा भर्खरै रवि लामिछानेकाे समर्थक भन्दै  प्रधानमन्त्रीकाे पुत्ला दहन  भएकाे छ ।

    पुत्ला दहन भने नेपाल बिधार्थी संघ चितवनका बिद्यार्थीहरुले  गरेकाे बताइउकाे छ ।

    साझँँ भरतपुरको चौविसकोठीमा पत्रकार रविकाे रिहाइकाे माग गर्दै , निश्पक्ष छानबिन होस्,दोषीलाई कारबाही गर भन्ने नाराका साथ नेवि सँघले बिरोध  कार्यक्रम सम्पन्न गरेको हाे ।

    कार्यक्रममा बिधार्थीहरुले प्रधानमन्त्री के.पि.शर्मा ओलिको पुत्ला दहन सँगै टायर पनि बालेकाे बताइउकाे  छ।  हत्यारालाई त्यसै छोड्न मिल्दैन,सत्यतथ्य सार्बजनिक गर,दोषीलाई कारबाही गर ,रवि लामिछानेलाई रिहाइ गर भन्दै केहि समय चौबिसकोठीमा प्रद्शन गरेका थिए सो प्रद्शनले गर्दा केही समय सडक अबरुद्ध समेत भएको थियो।

    सो कार्यक्रमको संंयोजकको रूपमा  ने.बि.संघ बिधार्थी नेताहरु बसन्त गैरे,सागर सुबेदी र ओमकार सापकोटा रहनु भएको थियोे।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु