skip this
  • चितवन विशेष

    विरेन्द्र क्याम्पस स्पाेर्टस क्लव(BMC Sports) र NIEC विच दुइ वर्षे साझेदारी

  • विरेन्द्र क्याम्पस भरतपुर चितवनकाे BMC Sports क्लव विच २ वर्षे खेलकुद सामाग्री सहयाेग अादान प्रदान गर्ने सहमति भएकाे छ ।

    उक्त सहमतीकाे जानकारी BMC Sports क्लवका अध्यक्ष विकास काेइराला र NIEC चितवनका सन्चालक राेहित सुवेदीले जानकारी गराउनु भएकाे छ । क्लवले खेलकुद कार्यक्रम अायाेजा गर्दा खेलमा सहभागी हुँदा NIEC अंकित सामाग्री प्रयाेग गर्ने छ ।

    साथै Indreni IT Cup मा भाद्र ५ र ६ गते NIEC Team सहभागी हुनेछ । उक्त कुरा NIEC Team का कप्तान विकास काेइरालाले जानकारी दिनु भयाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु