skip this
  • नेपाल सेरोफेरो

    सामाजिक परिवेश : असिम माया र कष्टकर बहिनीको जन्मदिन मनाउँदै गर्दा

  • ✍️खेत र खलियानवाटै भएपनि परीवारकाे हाम्री एक मात्र चेलीकाे अाज पर्न गएकाे #जन्मदिनकाे धेरै-धेरै शुभकामना साथै जन्माै-जन्मकाे असिम माया मेरी प्यारी #बहिनी सरस्वती(काली)…..!!
    कुन शव्दमा उल्था गराैैं भगवानकाे बरदान भनाै या अभिशाव मानसिक रूपले अलि कमजोर छिन तर पनि खुसी यसैमा छ कि परीवार प्रतिकाे जिम्मेवारीमा उनी धेरै परीपक्क छिन।

    उनिमा भएकाे मानसिक सन्तुलनकाे कमजोरी भलै समाजका निम्ति कदि-कदापि अभिसाव वन्ने गर्छ हाेला तर हाम्रो परीवारका निम्ति हाम्री वहिनी बरदान भएर सावित भईन। हाम्रो समाजमा एउटा चेलीकाे चाेला उमेर पुगेसी अाफ्नाे जन्म घर छाेडी पराईकाे घर जानू पर्ने त रितिरिवाज नै छ, तर सँयाेग भनाैं या हाम्रो भाग्य खुसी यसैमा छाै हाम्री चेली सदा-सदाका लागी जिवनकाे अन्तिम समयसम्म हामी दाजु-भाईलाई न्यानाे काखँकाे शितल छाया दिने वृक्ष भई रहनेछिन..।।
    फेरि पनि मेरी कालीलाई सुस्वास्थ्य र दिर्घायुकाे कामना गर्दै 26अाैँ जन्मदिनकाे धेरै-धेरै शुभकामना व्याक्त गर्दछु।।
    #_उहीँ तिम्रो _दाजु याे देशकाे एक _सचेत नागरिक तर विडम्बना अाज एक _सचेत नागरिक हुनुकाे _उपहार राज्यद्वारा _प्रतिवन्धित एक ग्रैरनागरीक:-रमेश लामीछाने..।।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु