skip this
  • विविध

    छुटे विप्लवका छाेरा प्रकाश चन्द

  • चितवन । सरकारद्धारा प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द लगायत सबै विद्यार्थी गएराती साँढे ९ बजे छुटेका छन् । उनिहरु बुधबार भएको प्रदर्शनका क्रममा चितवन मेडिकल कलेजबाट पक्राउ परेका थिए । प्रकाश चन्द लाइ पक्राउ गरेपछी  देशैभरी बाट विराेध भएकाे थियाे ।

    उनीहरुलाई आउने सोमबार छलफलमा बस्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

    यसअघि पक्राउ परेका १७ जना मध्ये नौ जनालाई बुधबार साँझ नै अभिभावकको रोहबरमा प्रहरीले छाडेको थियो ।

    समाचार स्राेत सफलखबर

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु