skip this
  • चितवन विशेष

    श्री माद्यामिक बिद्यालय लंकु बह्रघरेको आयोजनामा डेँगु रोग विरुद्ध र्याली सम्पन्न (फाेटाे फिचर)

  • चितवन भदौं २७-

    डेँगु रोग देश भरि महामारीको रुपमा फैलिरहेको अवस्थामा भरतपुरको श्री माद्यामिक बिद्यालय लंकु बह्रघरेको आयोजनामा आज (शुक्रबार) डेँगु रोग विरुद्ध सचेतनामूलक र्याली निकालिएको छ ।
    र्याली लंकु बह्रघरे बाट सुरु भई रामघाट चोक, बिशाल चोक , अजय चोक, बह्रघरे चोक दुर्गा चोक हुदै बिद्यालय आई सम्पन्न भएको थियो
    कार्याक्रममा वि.व्य.स , शि.अ.संघ, सल्लाहकार समिति एवं भरतपुर महानागरपालिका वडा नं ४ का प्रतिनिधि, शिक्षक तथा बिद्यार्थी उपस्थित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु