skip this
  • चितवन विशेष

    देवघाट को खुल्लामञ्च मा वृन्दा दाहाल र सुनिल गिरि को Live प्रस्तुति

  • नेपाली हरुको महानचाड विजया दशमी को पावन अवसरमा यस वर्ष पनि ECV of Devghat को आयोजना मा देवघाट पुलको मुख बसपार्क चितवन तर्फ यहि मिति २०७६ असोज १२ गते का दिन बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ जसमा DID little master season 4 कि Top 7 वृन्दा दाहाल र राष्ट्रिय कलाकार सुनिल गिरि लगायत विभिन्न कलाकार हरुको को Live Performance खुल्ला मञ्च मा रहने कार्यक्रम संयोजक विकास ढकाल ले बताउनु भएको छ ।
    र कार्यक्रम सह- सयोजक सोभियत गुरुङ र विश्वास सापकोटा ले कार्यक्रम मा र स्थानीय कलाकार हरुको सम्मान र स्थानिय कला को जगेर्ना गर्नु पर्छ भनी स्थानीयकलाकार लाई पनि प्राथमिकता दिने भएकाले स्थानीय कलाकार को समेत बेजोड प्रस्तुति रहने बताउनु भएको छ
    कार्यक्रम को विवरण यस प्रकार छ :-
    मिति :२०७६ असोज १२ गते
    स्थान :पुलको मुख बसपार्क देवघाट चितवन
    समय: दिन को ३ बजे देखि
    आयोजक : environment and culture volunteer of Devghat
    सह- आयोजक : देवघाट बाल क्लव

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु