skip this
  • विविध

    ज्ञानेन्द्र शाही पक्राउ , पत्रकार सम्मेलनमा हानाहान

  • काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दा गर्दै हानाहान भए पछी ज्ञानेन्द्र शाही पक्राउ परेका छन ।  पछिल्लाे समय विवादस्पद अविव्यक्तिका कारणमा पटक पटक विवादमा तानिएका थिए । राजावादी भनेर अाराेप लागिरहँदा हिजाे नेपालगन्ज एयरपाेर्टमा  पर्यटन मन्त्रि लाइ प्लेन ढिलाे गरेकाे भन्दै पन्चायत ठिक भनि गालि गरेका थिए । उनकाे नाम ज्ञानेन्द्र बाहादुर शाही भएकाे तर  बहादुर हटाएर राजा सँग मिल्ने नाम राखेकाे भन्दै पश्न गर्दा विवाद भएकाे हाे । कहिल्य चितवनमा कहिल्य दाङमा विवादस्पद भाषणका कारण उनि पछिल्लाे समय विवादमा पर्दै अाएका छन ।

     

    प्रहरी office मा

    Posted by Gyanendra Shahi on Saturday, September 14, 2019

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु