skip this
  • चितवन विशेष

    हेर्नुस अस्मिन घिमिरेको ४ बर्ष अघि कालापानी चाहिन्छ भन्दा सेन्सर लागेको गित

  • आझ भन्दा करिब चार बर्ष अघि नेपालमा भारतीय चर्को नाकाबन्दि लागेको थियो । बिनाशकारी महाभुकम्प बाट थिलो थिलो भएको नेपाल जनताको आशा र भरोसा माथी भारत द्वारा निर्मम ढंगले प्रहार भएको थियो ।

    कथित मदेशी दलको आन्दोलनको नाममा भारत सरकार द्वारा नेपाल माथी अघोषित अनिश्चित नाकाबन्दी थोपरिएको थियो । नाकाबान्दी बाट मिर्तुशयामा पुगेको नेपाली हरुको लागि भारत द्वारा अर्को बज्रपात हुन पुग्यो ।

    सदियौ देखि नेपालको मान चित्र मा रहेको सुन्दर पहाडको तराइ भनिने समाथर भुभाग लिपुलेक भारतले चलाखी पुर्ण तबर ले चीन लाई झुक्याएर दुई पक्षिय मात्र सम्झौता गरि नेपालको सहमति बिना आफ्ननो बानाउने काम गरेको थियो ।

    त्यसै समयमा लामो समय चितवनको युवा राजनीतिमा सक्रिय युबा नेता तथा जनगाएक अस्मिन घिमिरेले एउटा गित निकल्नु भयो जसमा सबै नेपाली नेता हरु समक्ष आफुलाइ कालापानी हेर्न मन लागेको भनी बिलाउना गरिएको थियो , लिपुलेक हाम्रै हो जस्ता क्रात्निकारी ढंगले शब्द चयन गरिएको थियो तर नेपाक सरकार अन्तगर्त रह्ने सेन्सर बोर्ड ले उक्त गित सेन्सर लागाएर बाजार मा आउन दिएन ।

    गायक अस्मिन घिमिरे संग सेन्सर किन लागिएको भनी प्रश्न राख्दा  सेन्सर किन लाग्यो भनेमा उनी आफै अनभिज्ञ भएको उनी बताउँछन् । प्रस्तुत छ । उसै सेन्सर लागेको गित यो लिन्क मा

     

     

    https://m.youtube.com/watch?v=2ADu2KGl8hE&client=mv-google

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु