skip this
  • फिचर

    मेडिकल माफियाको विरुद्ध चितवनमा बिशाल मार्चपास, CMC ले ५६ करोड ठगेको आरोप

  • भरतपुर , चितवन मेडिकल कलेज तथा देशै भरिको मेडिकल कलेजले शुल्कमा मनोमानी गरेको विरुद्ध चितवनमा विद्यार्थी हरुको बिशाल मार्चपास सम्पन्न भएको छ ।

    मार्चपास बिरेन्द्र क्याम्पस देखि शुरु भइ नारायणगढ परिक्रमा गरि चौबीसकोटि मा समापन भएको थियो । कार्यक्रममा चितवन मेडिकल कलेजका विद्यार्थी मान्याता थापा , शुक्राराज आचर्या लागयतले मन्तव्य राखेको थिए । उनी हरुले चितवन मेडिकल कलेजले 56 करोड विद्यार्थी लाई फिर्ता दिनु पर्नेमा नदिएर माफियाको ब्याबहार गर्न लागेको आरोप लागएका छन । विद्यार्थीको आन्दोलन अनेक बाहाना तथ षड्यन्त्र गरि विद्यार्थी लाई फसाइ आन्दोलन तुहाउन खोजेक आरोप लागएका थिय । क्याम्पस प्रशासनले नै होस्टेलमा हतियार राखी विद्यार्थी नेता तथा चिकित्स आन्दोलन समितिका सम्योजक प्राकश चन्दलाई पनि फसाउन खोजिएको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु