skip this
  • चितवन विशेष

    चितवनमा क्रान्तिकारी माओवादीमा धुर्बिकरण तिब्र

  • चितवनमा क्रान्तिकारी माओवादीमा धुर्बिकरण हुने क्रम बढेको छ । आज मात्रै दुई जुझारु युवा नेता धर्म राज नहर्की र
    गुण राज श्रेष्ठ लगायत डेढ दर्जन बढी नेता कार्यकर्ता
    क्रान्तिकारी माओवादीमा प्रवेश गर्नुभएको छ । उनिहरु बिप्लब नेकपाको रहेको बताइएको छ । बिप्लप नेकपाले भने यस्को पुुुस्टटि

    गरेको छैन ।

    धर्म राज नहकर्मी लागयत दुई दर्जन कर्याकर्ता क्रान्तिकारी माओवादीमा प्रबेश गरेका क्रान्तिकारी माओवादीका नेता किरण ले बताए । क्रान्तिकारी माओवादी मोहन बैदे ले नेतृत्व गरेको पार्टी हो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु