skip this
  • विविध

    चितवनमा SSP गङ्गा पन्त आउने निश्चित,मल्लको साबधानी पुर्बक सफल कार्यकाल

  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज (शुक्रबार) मल्लसहित २४ जना एसपीको सरुवा गरेका हुन् ।

    एसपी मल्लको ठाउँमा महिला प्रहरी उपरीक्षक गंगा पन्त आउने भएकी छिन् । एसपी मल्ल चितवन रहेको समयमा चितवन गरिएको विभिन्न प्रयोजित घटनालाई साबधानी पुर्बक नियन्त्रण गरेका थिए । मल्ल सरुवा भए पछि मल्लको ठाँउमा निकै विवादित भनिएको र प्रचण्ड लाई सामाजिक संजालमा rip पोस्ट गर्ने तत्कालीन dsp गङ्गा पन्त आउने भएकि छिन । तर गङ्गा पन्त लाई चितवन सहज हुने दिखिएको छैन । प्रचण्ड प्रती पूर्वाग्रही रहेको भनी आरोप लागि रहदा उनलाई चितवनमा आफ्नो कार्यकाल सफल बनाउन सकस पर्ने देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु