skip this
  • फिचर

    फुलको रस म्युजिक भिडियो सार्बजनिक

  • पछिल्लो समय मौलिक गीतहरु सार्वजनिक भइरहेका छन यसै क्रममा इश्वर सिँह र सुनिता गिरीको आवाजमा नयाँ गीत फुलको रस भर्खर मात्र सार्वजनिक भएको छ ।

    श्रीकृष्ण आचार्यको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई तारानाथ आचार्य म्युजिक संयोजन गरेका छन ।

    मोषम हिमालीले निर्देशन गरेको सो गीतमा धुव्र हिमाली र रविना भण्डारीको अभिनय रहेको छ । गीतलाई मनोज कार्कीले सम्पादन गरेका छन भने डिजिटल स्टार पोखराले भिडियो सार्वजनिक गरेको छ ।

    गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु