skip this
  • चितवन विशेष

    विद्यार्थी नेता तथा युवा व्यावसायि भट्टराईले आफ्नो पहिलो बिबाह बर्षगाठ आश्रममा मनाए

  • आज मिति-२०७६-१०-११ गतेको दिन आफ्नो पहिलो विवाह वर्षगाठको अवसरमा भरतपुर १० निवासी युवा ब्याबसयी तथा अनेरास्वोबियूका विद्यार्थी नेता सुदिप भट्टराई ज्यु र सुविध्या अर्याल भट्टराई ज्युले मानवसेवा आश्रममा आश्रित आमा-बुवाहरुलाई बेलुकिको भोजनसेवा अर्पण गर्नु भएको छ। अनेरास्वोबियूका विद्यार्थी नेता तथा युवा ब्यावसायी भट्टराई बिगत लामो समय देखी Penguien Education Consultancy चितवनमा संचालन गर्दै आउनु भएको छ ।

    विवाह बर्ष गाठमा अन्य पार्टी भन्दा पनि एक छाक भए नि मानब सेवा अश्राममा सेवा गर्ने उद्वेश्यले आजको भोजनको ब्यबस्था गर्नुभएको उहाले बताउनु भएको छ । आगामी बर्षहरुमा पनि यस्ता कार्य हरुमा निरन्तरता दिने जानकारी गराउनु भएको छ ।
    उक्त शुभ कार्यमा सुजन भट्टराई ज्यु र सुमना अर्याल ज्युको उपस्थिति रहेको थियो । यसरी मानवीय सेवामा सहयोगी हात बढाउनुभएकोमा मानब सेवाको आश्रमको तर्फ बाट धेरै साधुवाद एवं सु-स्वास्थ्य ,सुख शान्ति ,आनन्दका लागि सधै भगवान संग प्राथना गरिएको थियो ।

    सेवा तथा सहकार्यको लागि सम्पर्क नम्बरः- ९८५५०७६००३, ९८४३३४७६०३, ९८४३३४७६०४

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु