skip this
  • फिचर

    शिव कंडेलको तिमिलाइ सम्झेर बोलको गित सार्वजनिक

  • विकास ढकाल / पछिल्लो समय आधुनिक गितहरु निकै सार्वजनिक भइरहेका छन यसै क्रममा चितवनका नयाँ उदाउदै गरेका कलाकार शिव कडेल को आवाज मा नयाँ गित तिमिलाइ सम्झेर भर्खर मात्र Highlights Nepal मार्फत सार्वजनिक भएको छ
    शिव कडेल को लय शब्द सिर्जना रहेको सो गितले माया प्रेम लाई विषय बनाएको छ र यस अघि पनि शिवले कान्छी , तिम्रो मायाले बाधेर भन्ने गित सार्वजनिक गरिसकेका छन भने अहिले गलतफहमी
    का कारण प्रेमिका ले प्रेमी सग सम्बन्धविच्छेद गरिसकेपश्चात को कथा लाई शिव कडेल ले प्रेमिको तर्फ बाट गितमा बयान गरेका छन्
    तिमिलाइ सम्झेर एल्बम को म्युजिक एरेन्जरमा किशोर तिवारी रहेका छन भने दिनेश बस्नेत को निर्देशनमा नयाँ मोडल सुमन ,अशु , अन्जान र प्राप्ति ले अभिनय गरेका छन ।
    गित को पुर्ण सफलता को कामना साथै सो गित को पुरै म्युजिक भिडियो यहाँ हरु को लागि :

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु