skip this
  • नेपाल सेरोफेरो

    कोरना रोकथामको लागि चितवनमा ७२ घण्टामा आसियु सहित ७० बेडको अस्पाताल निर्माण गरिने रेनु दाहालको घोषणा

  • आगामी ७२ घण्टा भित्र १० वटा ICU ,१० वटा HDU र ५० वटा जनरल बेड सहित OPD समेत रहेको ७० बेडको भरतपुर कोरोना बिशेष अस्पताल भरतपुरमा निर्माण गरिने भएको छ ।

    नोभेल कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्नको लागि आज भरतपुर महानगर चितवन उध्योग सँघ को सयुक्त बैठकमा भरतपुरकी मेयर रेनु दाहालले यस्तो घोषणा गर्नु भएको हो ।

    महानगरले कोरनाको रोकथाम गर्न बिशेष तयारी गर्को छ । भोली ५ गते देखी सम्पूर्ण बिधालयहरु अर्को सुचना नआएसम्मको लागि बन्द गर्ने यस अघी नै निर्णय गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु